मेरो आँखा प्रतिस्थान (Mero-Eye Foundation) स-गर्ब नेपालमा अनलाइन मार्फत प्रथम पटक ३- ८ मार्चमा (तदनुसार २०७७ फागुन २२ देखि २४ सम्म) “एडभानसिङ् अप्टोमेट्री एजुकेसन (Advancing Optometry Education- AOE)” बिषयको दृष्टि सम्मेलन गर्दै छ| अहिले सम्ममा १२०० भन्दा बढी दृष्टि विशेषज्ञहरु (Optometrists) नेपाल स्वास्थ्य ब्यबसायी परिषद मा दर्ता भएका छन्। दृष्टि विशेषज्ञ (Optometrist) भनेका दृष्टिदोष तथा दृष्टि रोग उपचार सम्बन्धि बिशेष तालिम प्राप्त विशेषज्ञ जनशक्ति हुन्।
यस सम्मेलनमा नेपाल लगाएत, भारत , सयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया , दुबई, साउथ अफ्रीकाका देशहरुबाट दृष्टि विशेषज्ञ, नेत्र विशेषज्ञ, नेत्र सहायक लगायत आँखा उपचार सेवामा लागेका विविन्न वरिष्ट व्यतिक्त्वहरुको सहभागिता रहनुको साथ् साथै दृष्टि बिज्ञान सम्बन्धि शोध तथा कार्य पत्रहरु प्रस्तुत गर्ने छन्। बिदेशमा भैरहने यस्ता सम्मेलनहरु नेपालबाट सुरु हुनु पेशागत दक्षता हाशिल गर्न एउटा कोशेढुंगा साबित हुने बिश्वाश लिएका छौ| यस सम्मेलन सम्बन्धि बिस्तृत जानकारी तथा यो सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गर्नको लागि निम्न दिईएको लिंकमा जानु होला| यो सम्मेलनमा भाग लिन भने सबैले अनिवार्य रुपमा आफ्नो नाम दर्ता पर्नेछ। दर्ता शुल्क : बिद्यार्थी / रेजिडेन्त: निशुल्क (सबैले आफ्नो सरकारी/संगठित/कलेजको परिचय पत्र ईमेल (email) मा अनिवार्य अपलोड गर्नु पर्नेछ।)
सार्क राष्ट्रहरु: US$ 8.00 (नेरु ९००) सार्क राष्ट्रहरु (SAARC Nations): नेपाल (Nepal), भारत (India), पाकिस्तान (Pakistan), श्री-लंका (Sri Lanka), माल्दिभ्स (Maldives), बंगलादेश (Bangladesh), भुटान (Bhutan), अफगानिस्तान (Afghanistan)
अन्तर्राष्ट्रिय मुलुकहरु (सार्क बाहेक, International except SAARC): US$ 20
थप जानकारीको लागि: https://meroeye.com/event/conference-2021/
दर्ता शुल्क : बिद्यार्थी / रेजिडेन्त: निशुल्क (सबैले आफ्नो सरकारी/संगठित/कलेजको परिचय पत्र ईमेल (email) मा अनिवार्य अपलोड गर्नु पर्नेछ।)
अबस्ट्राक्ट (Abstract) बुझाउनकोलागि: Click Here
सम्पर्कको लागि:
aoenepal@gmail.com || meroeyeofficial@gmail.com|| +9779843239292