म दृष्टी विशेषज्ञ अरे….!!!
मेरो घरतिर मलाई डा. साब भन्छन्प्रायले एउटै कुरा सोध्छन्डा. सन्दुक रुइत जस्तै हौ नानी तिमी पनि ?आँखा पनि फेर्छौ होला है ?मेरो आँखा हेर्देउन एक पल्ट !अली धमिलो देख्छु आजकाल !ए नानि, मेरो आँखाको power फेरी फिर्ता आउँछ ?शल्यकृया पनि गर्छौ होला हैन ? मैले सम्झाउँछु,म दृष्टी विशेषज्ञ हुँमैले आँखा फेरिदिने हैन !मैले शल्यकृया पनि […]
Continue Reading