प्यारो तिम्रो त्यो आँखामा
अनगिन्ती सपना बोकेर तिम्रा ती सानासाना आँखासपना पूरा गर्दागर्दै लगायौ मलाई पाखा हाँस्दा बन्दै होला जस्तो सानो तिम्रो त्यो पल्पेब्रेल एपर्चर ( Palpebral Aparture)गर न है मलाई तिम्रो त्यो आँखामा क्याप्चर, बाहिरबाट आएपछि सधैँ आँखा धुनुजथाभावी फोहोर हातले कहिल्यै आँखा नछुनुमान्छौ भनेर भनेँ आज ख्याल राख अबनत्र होला है इन्फेक्सन प्यारो तिम्रो त्यो आँखामा, मुखसँगै […]
Continue Reading