हावाहुरीको मौसम र आँखाको सुरक्षा
लेखक:- कपिल गौतम दृष्टि विशेषज्ञ अहिले नेपालमा प्रि–मनसुन सुरु भएको छ । यो समयमा हावाहुरी र चट्याङसँगै पानी पर्ने हुन्छ । हावाहुरी चल्ने सिलसिला जेठ महिनाभरि नै जारी रहन्छ । हावाहुरीको समयमा अन्य विविध समस्यासँगै आँखासम्बन्धी रोगको समस्या पनि प्रमुख रूपमा अगाडि आउँछ । हावाका कारण गाउँघरमा बोटविरुवामा भएका पराकण र सहर बजारमा धुलो धुवाँका […]
Continue Reading