Ophthalmic Assistant (OA) NHPC License Preparation Course

नेत्र सहायक (OA) NHPC लाइसेन्स तयारी पाठ्यक्रम (Ophthalmic Assistant (OA) NHPC License Preparation Course)

Wafer cake sweet roll cheesecake ice cream gingerbread sweet. Wafer gingerbread apple pie cotton candy jelly. Toffee oat cake oat cake toffee tootsie roll muffin sugar plum.

Continue Reading
Mero Eye Academy

मेरो आँखा एकेडेमी (Mero Eye Academy)

Wafer cake sweet roll cheesecake ice cream gingerbread sweet. Wafer gingerbread apple pie cotton candy jelly. Toffee oat cake oat cake toffee tootsie roll muffin sugar plum.

Continue Reading

दृष्टि दोष (Refractive Errors)

दृष्टिका ती खराबीहरू, जसको लागि चश्मा लाग्छ, आम कुरा हुन् । बच्चाहरूदेखि लिएर बूढाहरूसम्म चश्मा लगाउँछन् । निकट दृष्टि, दूर दृष्टि, प्रौढ उमेरमा नजिकका चीजहरू देख्ने समस्या आदि ती दृष्टि दोषहरू हुन्, जसको लागि अधिकतम मानिसहरूले चश्मा लगाउनु पर्छ ।  केही मानिसहरू चश्माको ठाउँमा कन्टेक्ट लेन्स लगाउँछन् । अहिले धेरै मानिसहरू लेजर या अर्को विधिबाट […]

Continue Reading

निकट दृष्टिता (Myopia)

दृष्टिको दोष मायोपिया (Myopia) अर्थात् निकट दृष्टितामा नजिकका चीजहरू ठीक देखिन्छन्, तर दूरका चीजहरू स्पष्ट देखिँदैनन् । दूरका चीजहरूका तस्वीरहरू ‘दृष्टि पटल (cornea)’ मा नपरेर त्यसको अगाडि फोकस (focus) हुन्छन्, असैले तिनीहरू स्पष्ट देखिँदैनन् । यदि आँखाको सामुन्ने सही पावरको कन्केभ लेन्स (Concave Lens) लगाउने हो भने यी किरणहरू दृष्टिपटलमा केन्द्रित हुन्छन् । प्रकार: मायोपियाका […]

Continue Reading
optometry and optometrist in Nepal

नेपालका अप्टोमेट्री र दृष्टि विशेषज्ञहरु (Optometry and Optometrists in Nepal)

Wafer cake sweet roll cheesecake ice cream gingerbread sweet. Wafer gingerbread apple pie cotton candy jelly. Toffee oat cake oat cake toffee tootsie roll muffin sugar plum.

Continue Reading

किन Master in Optometry नेपालमा नै गर्नु ?

सर्वप्रथम नेपालमा पोखरा युनिभर्सिटी Pokhara University (PoU) बाट पढाई सुरु भएको थियो। त्यस समयमा Himalaya Eye Hospital (HEH) र Tilganga institute of Ophthamolgy (TIO) मा १२ ओटा सिट सहित थियो, जसमा दुइओटा Pokhara University (PoU) ले दिएको निःशुल्क छात्रवृत्ति थियो । ७ र ५ जना गरेर दुइओटा अस्पातल TIO & HEH मा छुट्याइएको थियो । […]

Continue Reading

किन OA का विद्यार्थीहरुले NHPC को तयारी कक्षा अनिवार्य रुपमा  Mero Eye मा लिन चाहन्छन् ?

“Mero Eye Academy” दृष्टि विशेषज्ञ र नेत्र सहायक या PCL in Optometry हरुको  लागि विश्वकै ठूलो Online Library मध्य एक हो। यहाँ विभिन्न बिधाहरुमा Online द्वारा पढाई हुँदै आएको छ। तर, पहिले देखि नै Ophthalmic Assistance(OA) हरुको लागि भने अति नै लोकप्रिय मानिदै आएको छ। त्यसो भए किन,  Mero Eye मा OA का विद्यार्थीहरु अनिवार्य […]

Continue Reading

टेडो / छड्के (Squint) आँखा

साधारणतया मानिसका दुईवटा आँखाले सँगसँगै मिलेर काम गर्ने गर्दछन्। कुनै पनि एउटा वस्तुलाई हेर्नुपन्यो भने दुईवटै आँखाका दृष्टि रेखाहरू त्यही वस्तुमा गएर काटिन्छन् । त्यस्तै टाढाको वस्तुलाई हेर्दा ती दुई दृष्टिरेखाहरू समानान्तर बनेर गएका हुन्छन् । तर कुनै कारणबस टाढाको वस्तुलाई हेर्दा पनि दुई दृष्टिरेखाहरू समानान्तर नभई भित्र वा बाहिर तथा तलमाथि मोडिने हुनसक्छन्। जसले […]

Continue Reading

चस्मा लगाउनेले जान्नुपर्ने कुराहरू

इजिप्टका अब्रिगले इसापूर्व २०० मा काँच (सिसा) को कला विकास गरेदेखि  विश्वमा चस्माको प्रयोग हुन थालेको अनुमान गरिन्छ। पहिले दृष्टि कमजोर भएकाहरूले मात्र चश्मा प्रयोग गर्थे तर हाल आएर विभिन्न प्रयोजन र फेसनको लागि पनि चस्मा प्रयोग गरिन्छन् । विश्वका ४० वर्षभन्दा मुनिका करिब ४० प्रतिशत मानिसहरूमा दृष्टि कमजोरी भेट्टाइएको छ। त्यस्तै ४० वर्षमाथिकालाई त […]

Continue Reading

आँखाको कसरत (Eye Exercise)

शरीरको त कसरत हुन्छ। आँखाको पनि कसरत हुन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ तर अब अचम्म मान्नुपर्ने अवस्था छैन । विश्वमा आँखाको कसरत प्रयोगमा आएको शताब्दीऔं भइसकेको छ तर पनि यसले वैज्ञानिक मान्यता प्राप्त गरेको भने करिब एक शताब्दी अघिबाट दृष्टि विज्ञानको प्रवेशसँगै हो । हालसालै गरीएको एक अध्यायन अनुशार धेरैजसो नेत्ररोग विशेषज्ञहरू आँखाको कसरतमा […]

Continue Reading