शापु (SHAPU)

यो रोग धेरै जसो पहाडी भेगका वालवालिकामा एक वर्ष विराएर प्राय असोज देखि मंसिर महिना सम्म महामारीको रुपमा देखा पर्ने गर्दछ तर अरु समयमा पनि यो रोग फाट्टफुट्ट देखिन्छ । एउटा आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको कालो भागको बीच भागमा सेतो देखिनु अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुदैजानु, दुखाई त्यति […]

Continue Reading

NHPC द्वारा परीर्क्षाथीहरुलाई पालना गर्नु पर्ने नियमहरु सम्बन्धी

नेपाल स्वास्थ्य व्यवसायी परिषद् (नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित) बाँसबारी, काठमाडौंको सूचना प्रकाशित मिति :- २०७९/१०/२३ यस परिषदको मिति २०७२ माघ २४, २५, २६, २७ र २८ गते संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षा केन्द्रमा परीक्षार्थीहरुले निम्न अनुसारको नियम पालना गर्न हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । १) परीक्षार्थीहरुले सिम्पल ड्रेस लगाउनु […]

Continue Reading
What should be considered for filling the entrance form of Master in Optometry?

Master In Optometry को Entrance को अन्लफारम भर्नको लागी के के कुरामा ध्यान दिनु पर्दछ ?

What should be considered for filling the entrance form of Master in Optometry? Click to view

Continue Reading

आँखाको चोट

आँखा जस्तो संवेदनशील अंगमा लागेको कुनै पनि चोट अन्धो हुने एक निकै ठूलो कारण हो । यदि मानिसहरूलाई जानकारी छ भने यिनीहरू मध्ये धेरै चोटहरूबाट बच्न सकिन्छ । चोटहरू धेरै प्रकारबाट लाग्छ सक्छ र आँखामा ती चोटहरूको असर साधारणदेखि लिएर आँखाको दृष्टि समाप्त हुन्जेलसम्म हुन सक्छ । यी चोटहरू धेरै प्रकारका हुन सक्छन् । १. […]

Continue Reading

Nepal Health Professional Council (NHPC) सेवाग्राहीहरूको जानकारीका लागि:

१. परिषद खुल्ने समयः विहान १०:०० बजे २. सेवा शुरु १०:१५ बजे ३. नाम दर्ता प्रकृयाः परिषदले २०७३ श्रावण १ गते देखि अनलाइन नाम दर्ता प्रकृया शुरू गरेकोले परिषदको Website: www.nhpc.org.np मा गएर Student Online Registration गर्नुपर्नेछ । ४. नाम दर्ताको प्रमाणपत्र लिने समय: आईतबार देखि विहीबार १६:३० वजेसम्म (कार्तिक १६ गते देखि माघ १५ […]

Continue Reading

किन Master in Optometry नेपालमा नै गर्नु ?

सर्वप्रथम नेपालमा पोखरा युनिभर्सिटी Pokhara University (PoU) बाट पढाई सुरु भएको थियो। त्यस समयमा Himalaya Eye Hospital (HEH) र Tilganga institute of Ophthamolgy (TIO) मा १२ ओटा सिट सहित थियो, जसमा दुइओटा Pokhara University (PoU) ले दिएको निःशुल्क छात्रवृत्ति थियो । ७ र ५ जना गरेर दुइओटा अस्पातल TIO & HEH मा छुट्याइएको थियो । […]

Continue Reading

दृष्टि दोष (Refractive Errors)

दृष्टिका ती खराबीहरू, जसको लागि चश्मा लाग्छ, आम कुरा हुन् । बच्चाहरूदेखि लिएर बूढाहरूसम्म चश्मा लगाउँछन् । निकट दृष्टि, दूर दृष्टि, प्रौढ उमेरमा नजिकका चीजहरू देख्ने समस्या आदि ती दृष्टि दोषहरू हुन्, जसको लागि अधिकतम मानिसहरूले चश्मा लगाउनु पर्छ ।  केही मानिसहरू चश्माको ठाउँमा कन्टेक्ट लेन्स लगाउँछन् । अहिले धेरै मानिसहरू लेजर या अर्को विधिबाट […]

Continue Reading

निकट दृष्टिता (Myopia)

दृष्टिको दोष मायोपिया (Myopia) अर्थात् निकट दृष्टितामा नजिकका चीजहरू ठीक देखिन्छन्, तर दूरका चीजहरू स्पष्ट देखिँदैनन् । दूरका चीजहरूका तस्वीरहरू ‘दृष्टि पटल (cornea)’ मा नपरेर त्यसको अगाडि फोकस (focus) हुन्छन्, असैले तिनीहरू स्पष्ट देखिँदैनन् । यदि आँखाको सामुन्ने सही पावरको कन्केभ लेन्स (Concave Lens) लगाउने हो भने यी किरणहरू दृष्टिपटलमा केन्द्रित हुन्छन् । प्रकार: मायोपियाका […]

Continue Reading

किन Master in Optometry नेपालमा नै गर्नु ?

सर्वप्रथम नेपालमा पोखरा युनिभर्सिटी Pokhara University (PoU) बाट पढाई सुरु भएको थियो। त्यस समयमा Himalaya Eye Hospital (HEH) र Tilganga institute of Ophthamolgy (TIO) मा १२ ओटा सिट सहित थियो, जसमा दुइओटा Pokhara University (PoU) ले दिएको निःशुल्क छात्रवृत्ति थियो । ७ र ५ जना गरेर दुइओटा अस्पातल TIO & HEH मा छुट्याइएको थियो । […]

Continue Reading

किन OA का विद्यार्थीहरुले NHPC को तयारी कक्षा अनिवार्य रुपमा  Mero Eye मा लिन चाहन्छन् ?

“Mero Eye Academy” दृष्टि विशेषज्ञ र नेत्र सहायक या PCL in Optometry हरुको  लागि विश्वकै ठूलो Online Library मध्य एक हो। यहाँ विभिन्न बिधाहरुमा Online द्वारा पढाई हुँदै आएको छ। तर, पहिले देखि नै Ophthalmic Assistance(OA) हरुको लागि भने अति नै लोकप्रिय मानिदै आएको छ। त्यसो भए किन,  Mero Eye मा OA का विद्यार्थीहरु अनिवार्य […]

Continue Reading