किन OA का विद्यार्थीहरुले NHPC को तयारी कक्षा अनिवार्य रुपमा Mero Eye मा लिन चाहन्छन् ?
“Mero Eye Academy” दृष्टि विशेषज्ञ र नेत्र सहायक या PCL in Optometry हरुको लागि विश्वकै ठूलो Online Library मध्य एक हो। यहाँ विभिन्न बिधाहरुमा Online द्वारा पढाई हुँदै आएको छ। तर, पहिले देखि नै Ophthalmic Assistance(OA) हरुको लागि भने अति नै लोकप्रिय मानिदै आएको छ। त्यसो भए किन, Mero Eye मा OA का विद्यार्थीहरु अनिवार्य […]
Continue Reading