Ministry of Education (MoE) ले Nepal medical education commission बोर्डबाट पास भईसके पछि बाहिरी देश गएर पढ्नकोलाई No Objection certificate (NOC) दिने गर्दछ। पछिल्लो समय चिकित्सा कानुन बनिसके पछि बिभिन्न अध्यापनको निमित्त NOC अनिवार्य गरेको पाइएको छ।
MoE को NOC पैसाको कारोवार र अन्य यावद कुराहरुमा काम आउने गर्दछ । यदि तपाईंले सन २०१९ भन्दा पहिला, MoE बाट NOC लगेको छैन भने, License लिने बेलामा खासै आवश्यक पर्दैन ।
त्यस सन् २०१९ भन्दा पहिला निस्चित बिधान नभएको हुँदा सम्पूर्ण कार्ययोजना Council अन्तर्गत पर्न आउँदछ। त्यसैले यदी विद्यार्थीले सन् २०१९ पहिलाको विद्यार्थीले Nepal Health Professional Council (NHPC) को आफ्नै NOC ले पनि पुग्दछ।
तर, सन् २०१९ पछिका विद्यार्थीले भने अनिवार्य रूपमा MOE र NHPC दुवैको NOC पत्र लिएर परीक्षा दिन जानु पर्दछ।
