किन Master in Optometry नेपालमा नै गर्नु ?

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

सर्वप्रथम नेपालमा पोखरा युनिभर्सिटी Pokhara University (PoU) बाट पढाई सुरु भएको थियो। त्यस समयमा Himalaya Eye Hospital (HEH) र Tilganga institute of Ophthamolgy (TIO) मा १२ ओटा सिट सहित थियो, जसमा दुइओटा Pokhara University (PoU) ले दिएको निःशुल्क छात्रवृत्ति थियो । ७ र ५ जना गरेर दुइओटा अस्पातल TIO & HEH मा छुट्याइएको थियो । यो नेपालको प्रथम Batch थियो ।

दोस्रो Batch (दोस्रो प्रबेश परिक्षा) मा, Medical Education Commission (MEC) ले लियो जसमा सिटहरु यथासमान राखियो, MEC को नियम कानुन बन्यो तर छात्रवृती भने दिइएन, नेपाल सरकारले MEC को नियम कानुन अनुसार दिने भनिएको पैसा के भयो थाहा भएन, तर उल्टै विद्यार्थीहरुले शुल्क तिरेर पढिरहेका छन्।
अहिले तेस्रो बर्षको प्रवेश परीक्षा लिइएको छ। MEC ले Exam लियो र कानुन बमोजिम छात्रवृत्ति पनि प्रदान गरियो तर सीट भने आधा घटाङयो र TIO मा भर्ना नलिने र मास्टर प्रोग्राम नै हटाइयो।
यस पछि MEC को कानुन अनुरूप नेपाल सरकारले एक मुष्ट पैसा पठाउने भएको छ। साथै दुई बर्ष नै(९) तहमा रही Bonding पुरा गर्नु पर्ने छ। यसै साल देखि Insentive (निर्वाह भत्ता) पनि दिने व्यहोरा जनाइएको छ तर अहिले सम्म बिद्यार्थीहरु ले भने पएको छैन्।

किन Master in Optometry नेपालमा नै गर्नु फाइदा मुलक ?

  • 100% scholarship (छात्रवृत्ति) छ,
  • MEC द्वरा Intensive (सेवा भत्ता) पनि दिइने, प्रवधन ब ताउदै आएको छ [परिच्छेद (७):शिक्षण शुल्कउपदफा (२) को (ख) )] ,
  • दुई बर्षको Bonding मा ९ तह को जागिर,
  • नेपालमा Optometry college को आवश्यकता र प्रशिक्षकहरुको आवश्यकता भएकोले यसको Scope राम्रो मानिन्छ |

भर्नाका लागि क्लिक गर्नुहोस्: Click Me

Leave a Reply

Your email address will not be published. Required fields are marked *