किन OA का विद्यार्थीहरुले NHPC को तयारी कक्षा अनिवार्य रुपमा  Mero Eye मा लिन चाहन्छन् ?

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

“Mero Eye Academy” दृष्टि विशेषज्ञ र नेत्र सहायक या PCL in Optometry हरुको  लागि विश्वकै ठूलो Online Library मध्य एक हो। यहाँ विभिन्न बिधाहरुमा Online द्वारा पढाई हुँदै आएको छ। तर, पहिले देखि नै Ophthalmic Assistance(OA) हरुको लागि भने अति नै लोकप्रिय मानिदै आएको छ। त्यसो भए किन,  Mero Eye मा OA का विद्यार्थीहरु अनिवार्य रुपमा भर्ना लिन चाहन्छन् ?

१- Mero Eye को विद्यार्थीहरुले २०-२५ Model Sets Practice गरेका हुन्छन्, उनीहरूलाई प्रश्नहरू अनौठो लाग्दैन, यसपालि ३०+ प्रश्न जस्ताको त्यस्तै आएको अनुमान परीक्षा दिएको विद्यार्थीले लगाएका थिए।

२- बिद्यार्थीहरुले एउटा Topic बाट मात्रै २००-३०० ओटा प्रश्नहरू हप्ताकै अभ्यास गरेका हुन्छन्, जसले गर्दा कुनै प्रश्न नयाँ लाग्दैन।

३- Mero Eye मा १५-२० जना फरक फरक विज्ञ शिक्षकहरुबाट विभिन्न विषयमा  विधामा पढाई हुन्छ।

४- App को माध्यमबाट पढाई हुने भएकोले विद्यार्थीले सबै Notes, Recorded Classes, Questions सबै सहज र व्यवस्थित तरिकाबाट पाउँछन्।

५- नेपालमा पहिलो पटक किताब निकाल्ने संस्था (Institute) Mero Eye हो। यस संस्थाको किताव अति उपयोगी छ र सबै विद्यार्थीको  घर- घर पुरयाउने  व्यवस्था पनि Institute ले गरेको छ।

६- Mero Eye बिश्वको ठूलो Online library भएको संस्था  मध्य एक हो। यहाँ धेरै विधामा पढाई हुन्छ।

७- NHPC को सबै तयारी विद्यार्थीहरुले घर बाटै गर्न सक्दछन ।

८- सस्तो र सुलव खर्चमा तयारी गर्न पाउदछन्,

९- अहिले ९०% Student PASS भएका थिए,

भर्नाका लागि Click गर्नुहोस्: Click Me

https://forms.gle/A5p3GGVa4bjgF62S6

Leave a Reply

Your email address will not be published. Required fields are marked *